नियम १४
कार्यसम्पादन वापतको अड्ढ
(१) प्रहरी कर्मचारीकोे कार्यसम्पादनको मूल्याड्ढन गर्न अनुसूची–१ बमोजिमको ढाचाको फारम प्रयोग गरिनेछ ।
(२) कार्यसम्पादन मूल्याड्ढनको कुल अड्ढको विभाजन देहाय बमोजिम हुनेछ :
(ख) पुनरावलोकनकर्ताले दिनसक्ने अधिकतम अड्ढ १०
(ग) पुनरावलोकन समितिले दिनसक्ने अधिकतम अड्ढ१०
(३) देहायका पदका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याड्ढनका लागि देहाय बमोजिम सुपरीवेक्षक, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समिति रहनेछ ः-
(४) कार्यसम्पादन मूल्याड्ढन फाराम भर्दा वा मूल्याड्ढन गर्दा अनुसूची–१ को खण्ड(च) मा उल्लिखित निर्देशिका अनुरुप गर्नु पर्नेछ ।
(५) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याड्ढन गर्न उपनियम (३) बमोजिम तोकिएको कुनै अधिकृत केन्द्रमा कार्यरत नरहेको अवस्थामा प्रमुखले तोकेको समान तहको कुनै अधिकृतले सुपरीवेक्षक वा पुनरावलोकनकर्ता वा पुनरावलोकन समितिको सदस्यको रुपमा कार्य गर्नेछ ।
(६) कार्यसम्पादनको मूल्याड्ढनको अड्ढ गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याड्ढनमा प्राप्त गरेको अड्ढको औसतबाट हिसाब गरिनेछ ।
(७) वैदेशिक अध्ययन वा वैदेशिक तालीममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा त्यस्तो अवधिको कार्यसम्पादन मूल्याड्ढन वापत त्यस्तो अध्ययन वा तालीममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याड्ढन भएको रहेछ भने सोही वर्षको र त्यस्तो कार्य सम्पादन मूल्याड्ढन भएको रहेनछ भने हाजिर भएपछि भरेको कार्यसम्पादन मूल्याड्ढनमा जति अड्ढ पाएको छ सोही अनुपातमा नै अड्ढ गणना गरिनेछ ।